दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सामुदायिक सेवा केन्द्र टुँडालदेवीद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र २९ गते, आईतवार १०:४४

चैत २८,काठमाडौं ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले नयाँ वर्ष बिक्रम सम्बत् २०७८ सालको क्यालेन्डर औपचारिक कार्यक्रमका बिच बिमोचन गरेको छ ।
सस्थाले आज​ एक कार्यक्रम गरि नयाँ बर्ष २०७८ सालको शुभकामना आदनप्रदान सहित अतिथि हरूले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेका हुन ।क्यालेन्डरमा सामुदायिक सेवा केन्द्र ले गरेका गतिविधिहरु समेटिएर तयार पारिएको सो क्यालेन्डरमा नेपाल सरकारबाट स्वीकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।

सामुदायिक सेवा केन्द्र टुँडालदेबीका अध्यक्ष राम प्रसाद न्याैपानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य धुर्ब त्रिपाठी,महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी निरीक्षक राजु ढकाल,उपाध्यक्ष प्रतिमा पौडेल लगाएतले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सचिव मीन प्रसाद पौडयाल द्वारा संचालन र टुँडालदेवी सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज कल्पना थापा (धमला)का साथै प्रहरी जवान डम्बर शाहीले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए।

कार्यक्रममा सामुदायिक केन्द्रका सल्लाहकार, क्लबका अध्यक्ष साथै समाजसेवी हरूको सिमित मात्रमा उपस्थिति रहेको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु