आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • कुमार मोक्तान अभिनित ‘दोर्जे डन ब्याक अगेन’ बैशाख ४ गते प्रदर्शन हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार ०६:००

    काठमाडौँ । तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ बैशाख ४ गते प्रदर्शन
    हुने भएको छ । उक्त चलचित्र काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा दिउँसो
    ठिक १२:०० विशेष प्रदर्शन गरिने भएको हो । निर्माण पक्षले प्रदर्शनको
    सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन ।

    बढ्दो कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको
    लकडाउनका कारण चलचित्र प्रदर्शन रोकिएको थियो । नायक कुमारले कोरोना
    संक्रमण पहिलाको भन्दा निकै कम भैसकेको र निर्माण टिमले स्वास्थ्य
    मापदण्ड अपनाएर चलचित्र प्रदर्शन गर्ने हिम्मत देखाउनु ठुलो कुरा रहेको
    बताएका छन । नायक कुमार मोक्तानले सबै जनालाई प्रदर्शनमा आउन आग्रह गरेका
    छन ।

    सक्सेस फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रलाई भगवती मोक्तानले
    निर्माण, नायिका सीताले निर्देशन गरेकी छिन् भने प्रकाश मोक्तानको कथा
    लेखनमा तयार भएको हो ।

    चलचित्रमा नायक कुमार मोक्तान, नायिका सीता लामा, सुजिना गोले, पुसन
    लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ,
    चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायत थुप्रै कलाकारहरुको अभिनय
    देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु