बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)आज बैशाख ४ गते मंगलबार यस्तो छ तपाईंको आजको राशिफलतेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री जगन अधिकारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघले सम्मानआइओएफटिसी नेपाल २०२४ स्थापनापलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्नेयुवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव सार्वजनिक, एमसीसीविरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोषPak Embassy hosts reception to celebrate 84th National Dayश्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा निमन्त्रणाआज बैशाख ३ गते सोमबार यस्तो रहेको छ तपाई राशिफलसंस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ हुदै

कुमार मोक्तान अभिनित ‘दोर्जे डन ब्याक अगेन’ बैशाख ४ गते प्रदर्शन हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र ३१ गते, मंगलवार ०६:००

काठमाडौँ । तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ बैशाख ४ गते प्रदर्शन
हुने भएको छ । उक्त चलचित्र काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा दिउँसो
ठिक १२:०० विशेष प्रदर्शन गरिने भएको हो । निर्माण पक्षले प्रदर्शनको
सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन ।

बढ्दो कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको
लकडाउनका कारण चलचित्र प्रदर्शन रोकिएको थियो । नायक कुमारले कोरोना
संक्रमण पहिलाको भन्दा निकै कम भैसकेको र निर्माण टिमले स्वास्थ्य
मापदण्ड अपनाएर चलचित्र प्रदर्शन गर्ने हिम्मत देखाउनु ठुलो कुरा रहेको
बताएका छन । नायक कुमार मोक्तानले सबै जनालाई प्रदर्शनमा आउन आग्रह गरेका
छन ।

सक्सेस फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रलाई भगवती मोक्तानले
निर्माण, नायिका सीताले निर्देशन गरेकी छिन् भने प्रकाश मोक्तानको कथा
लेखनमा तयार भएको हो ।

चलचित्रमा नायक कुमार मोक्तान, नायिका सीता लामा, सुजिना गोले, पुसन
लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ,
चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायत थुप्रै कलाकारहरुको अभिनय
देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु