दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

केदार गजुरेलको काठे लाेक दाेहाेरी ‘बढ्न थाल्यो जोश’ बजारमा (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र ३१ गते, मंगलवार ८:०८

केदार गजुरेलको काठे लाेक दाेहाेरी ‘बढ्न थाल्यो जोश’ बजारमा (भिडियोसहित)

काठमाडौँ । गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ‘बढ्न
थाल्यो जोश’ बोलको गीत बजारमा आएको छ । नागबेली मिडियाको अफिसियल युटुब
च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

गायक केदार गजुरेलले आफुले दर्शकहरुले आफ्नो गीत मन पराउनेमा विश्वस्त
रहेको बताए । “मैले ‘बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा ल्याएको छु ।
दर्शक एंव स्रोताहरुले मन पराउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।”

गायक केदार गजुरेलको शब्द रहेको उक्त गीतलाई बिष्णु तामाङले संगीत र
संगीत संयोजन गरेका हुन । भिडियोलाई सुमन तामाङले छायाङ्कन, नारायण मगरले
सम्पादन र महेश नेपालले निर्देशन गरेका हुन ।

भिडियोमा केदार न्यौपाने,मन्दिरा तिमल्सिना, केदार गजुरेल,रमेश राउत,
कुमार गजुरेल,देवराज सिम्खड,सुनिता गजुरेल,मेनु थापा,सन्तलि गजुरेल्
सरिता खड्का,गीता दाहाल,तुल्सा ,जानुका काफ्ले,पुरुसोतम थापा, यदु
कोइराला, पुन्य सापकोटा,दिपक चौलागाई ,राजु चौलागाई,डि.भि थापा
दिनेश लगायतलाई देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु