• पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार १९:००

    काठमाडौं, २ चैत्र । नेपालमा कोरोना भाइरसका आज ५ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज १ सय ५७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार ६ सय ४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु