फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार ११:३१

    काठमाडौं, ६ बैशाख । नेपाली बजारमा केही दिन यता निरन्तर सुनको मुल्य वृद्धि भैरहेको छ । आज पनि प्रतितोला ३ सय रुपेयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।
    त्यस्तै, हिजो ९० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

    चाँदीको मुल्य भने आज स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु