नेप्सेमा साधना लघुवित्तको बोनस शेयर सूचिकृत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख ७ गते, मंगलवार १७:१७

७ वैशाख, काठमाडौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । मंगलबार लघुवित्तको ३ लाख ९२ हजार ४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु