हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • वीरगंज साईकलिङ्ग क्लबद्वारा पर्सेली सञ्चारकर्मीहरुलाई स्वास्थ्य समाग्रि हस्तनान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार ०६:२७

    वैशाख १२ पर्सा ।
    नेपाल पत्रकार महासंघ पर्सा शाखालाई वीरगंज साईकलिङ्ग क्लबले माक्स तथा सेनिटाईजर सहयोग गरेको छ ।
    नेपाल पत्रकार महासंघको सभाहलमा वीरगंज साईकलिङ्ग क्लबका अध्यक्ष संजय कुमार अग्रवालले स्वास्थ्य सुरक्षाका लागी स्वास्थ्य समाग्रिहरु सहयोग गरेका हुन् । दोस्रो चरणको कोरोना महामारीमा संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्य सचेतना तथा समाचार संकलनमा सहयोग पुग्ने उदेश्यले पर्सेली सञ्चारकर्मीहरुका लागी तीन हजार पिस माक्स तथा ५० पिस सेनिटाईजर सहयोग गरेका हुन् ।
    महासंघ सभाहलमा साईकलिङ्ग क्लबका अध्यक्ष संजय कुमार अग्रवाल र सचिव अनुप अग्रवालले नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का र सचिव भुषण यादवलाई उक्त समाग्रिहरु हस्तनान्तरण गरेका हुन् ।
    वीरगंज महानगरमा कोरोना संक्रमण बढ्दै गएको र आवश्यक उपचार तथा परिक्षणको अभाव भएको बेला यस सहयोगले सञ्चारकर्मीहरुको सामाचार तथा सुचना संकलनमा सहयोग पुग्ने महासंघका अध्यक्ष अनुप तिवारीले बताएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु