• पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार १७:१५

    काठमाडौं, १३ बैशाख । नेपालमा कोरोना भाइरसका आज ३५ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ३ सय ७८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७७ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु