• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    राष्ट्रिय व्यापार संघका अध्यक्ष कमल अग्रवाललाई पितृ शोक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार १७:३६

    १६,बैशाख काठमाडौं । राष्ट्रिय व्यापार संघका अध्यक्ष कमल अग्रवाल (जलान) लाई पितृ शोक परेको छ । उनका पिता महावीर प्रसाद अग्रवाल (जलान) को ७९ वर्षको उमेरमा निधन भएको हो ।

    अग्रवालको गएराति उपचारको क्रममा निधन भएको हो ।
    स्वर्गीय अग्रवालको पशुपतिस्थित आर्यघाटमा बिहीबार नै दाहसंस्कार गरिएको छ ।स्वर्गीय अग्रवालको चार छोरा,एक छोरी छन् ।

    उहाँको निधनप्रति न्युजलाइन्स मिडिया परिवार शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारप्रति समवेदनमा प्रकट गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु