फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • राष्ट्रिय दुग्ध विकास बोर्डको स्थापना दिवसमा नेपाल डेरी एसोसिएसनको शुभकामना एवं बधाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ०९:१८

    काठमाडौं ।राष्ट्रिय दुग्ध विकास बोर्डले स्थापनाको २९ औं वर्ष पार गरेको छ । २०४८ सालमा स्थापित बोर्ड सुक्रबार ३० औं वर्षमा प्रवेश गरेको हो ।बोर्डको स्थापना दिवसको अवसरमा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाले बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

    नेपाल डेरी एसोसिएशनले शुक्रबार विहानै शुभकामना वक्तव्य जारी गरेको छ ।वोर्डले गरेका कार्य मध्ये दुई महत्वपूर्ण कार्य “नो रिटर्न र दुध ढुवानी सवारी साधनमा प्रयोग हुने लोगो ” सदा सम्झन लायक रहेको एसोसिएशनले जनाएको छ ।

    अध्यक्ष राधाकृष्ण सापकोटा र महासचिव प्रल्हाद दाहालको नामबाट जारी शुभकामना वक्तव्यमा राष्ट्रिय दुग्ध नीति तत्काल कार्यान्वयन गर्न समेत अनुरोध गरिएको छ ।

    “यो कोभिड – १९ का कारण आफ्ना अर्बौंको उत्पादन धुलो दूध र बटर गोदाममा थन्किएर बसेकोले चालु पुजी अभाव भैइ दैनिकि चल्नै अफ्ठ्यारो परिस्थिति उत्पन्न भएकोले दुग्ध क्षेत्रको यो अत्यन्त कठिक अवस्थामा वोर्डको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिन्छ,” एसोसिएशनले भनेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु