एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

माहामारी र अब आम बिध्यार्थी को भबिष्य के होला ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २० गते, सोमबार १३:३२

प्रान्जल के.सी

विश्वमा कोरोनाको माहामारीले निकै ठुलो प्रभाव पारेको छ । चिन को उहान बाट सुरु भएको कोभिड १९ ले अहिले विश्व भरीनै त्रस सिर्जना गरेको छ हाल चिन लगायेत अमेरीका,इटली, स्पेन,फ्ररान्समा कम भएता पनि एसियालि मुलुकमा अहिले ठृलो प्रभाव पारेको छ र

विश्वका अन्य देशमा पनि यस्ले ठुलो प्रभाव पारेको छ ।यस्ले विश्वको अर्थतन्त्रमा पनि ठुलो धक्का दिएको छ भने शैक्षिक क्षेत्रमा पनि ठृलो क्षेती पर्याएको छ । दक्षिण ऐसियालि मुलुक भारतमा अहिल भयाबह स्थिति छ भने दैनिक जसो लाखौ मानिसमा संक्रमण हुने गरको छ । हाम्रो सानो मुलुक नेपालमा पानी अन्य मुलुक जस्तो स्थिति नआउला भन्न सकिन् दैनिक जसो ५ हजार बढी भन्दा बसंक्रमित थपिने गरेका छन्।

कोभिड १९ ले कनैबेला भयाबह स्थिति ननिमत्याउला भन्न सकिने अबस्था छैन । विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा यस्ले ठुलो धक्का दिएको छ । सरकारले यस बर्षको एसइई,एघार,बाह्रको परिक्षा पनि कसरी गराउने हो भनेर अन्योलमा छ,त्यसैगरि त्रिविविका अहिले भैरहेको परिक्षा स्थगित भएका छन। आगामी परीक्षाहरु कसरी सञन्चान गर्ने भन्ने तयारी केही भएको छैन । उता अनऔपचारिक शैक्षिक संस्थाहरु पनि बन्द भएको छ।

सिपविकास,कोचिङ र पुर्व तयारि कक्षाहरु पनि स्वतः बन्द भएका छन् । अनलाईन कक्षाले पनि कुनै राहत मिलेको छैन,सहरी क्षेत्रका बाहेक अन्य क्षेत्रमा रहेका बिधालयका बिद्यार्थीहरुले यो अनलाईन कक्षाको नाक मुख नै देखन् पुउदैनन् नेपालमा यस्ता ठाउँ छन कि जहाँ इन्टरनेटको सुबिधा पनि पुगेको छैन त्यहाँका कोरोनाको बिद्यार्थीको भविष्य के होला? कहिले पुग्ला त इन्टरनेटका सेवा सुबिधा ? यस्ता विबिध समस्याले बिद्यार्थी माझ कास्तो समस्या निम्त्याउला,उनीहरुको मनोवैगानिक रुपले झनै समस्या पर्न पानी सक्छ,मानसिक रोगी पनी हुनसक्छन,यस्ता समस्या बाट रोक्न बिध्यार्थी माझ सरकारले नया बेबस्था र बिध्यार्थीलाई राहतको बेबस्था गर्नु पर्छ । सरकारले पुर्ण रुपमा विद्याथीहरु माझ नंया व्यवस्थाका साथ उभिन तयार हुनुपर्छ ।

उनीहरुको समस्या बुझी समाधान को बाटो तय गर्नुपर्ने हुन्छ । यो अवस्थामा यो समस्या जटिल बन्दै गयो भने शैक्षिक क्षेत्र धरासाही र लाखौ बिध्यार्थीको भबिस्य अन्योलमा पर्न सक्छ । सरकारनै स्वयम नै अप्ठ्यारोपर्ने अवस्था नआउला भन्न सकिन्न ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु