फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • बिहान १० बजेसम्म मात्र पसल खोल्न दिने निर्णय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १७:४२

    काठमाडौं, वैशाख २१ – निषेधाज्ञाको अवधीमा बेलुका पसल खोल्न नपाइने भएको छ ।उपत्यकाका तीन जिल्ला सीडीओहरुको मंगलबार बसेको बैठकले संक्रमणको जोखिम न्यूनीकरण गर्न बिहान १० बजेसम्म मात्र पसल खोल्न दिने निर्णय गरेको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मंगलबारदेखि बेलुका पसल खोल्न नपाइने बताएका छन। बेलुका समेत पसल खोल्न दिँदा भीडभाड बढेको र नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको प्रशासनको निष्कर्ष छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु