• सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दैआज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

    हेर्नुस् के आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार ११:११

    काठमाडौं, २२ बैशाख । आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला ९० हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

    यसैगरी, चाँदीको मुल्य पनि आज ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु