दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हेर्नुस् के छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २५ गते, शनिबार १९:१६

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ५७१ जनाको मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ८ लाख २९ हजार ३५५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ ।

हालसम्म विश्वभर १५ करोड ७५ लाख १९ हजार ८१७ मा कोरोना संक्रमण भएको छ ।

त्यस्तै, १३ करोड ४७ लाख ७५ हजार ३४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

शनिवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ८३ हजार ८४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ५७९ जनाको ज्यान गएको छ ।

७८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३ लाख ७७ हजार ६०३ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, २ लाख ९५ हजार ३९५ भन्दा बढी निको भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु