आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • नेपाली काँग्रेस गुल्मीले पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका बनाउने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार १९:१२

    गुल्मी।नेपाली काँग्रेस गुल्मीले पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका बनाउने भएको छ ।
    नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले तम्घास रहेको पार्टी कार्यालय भवनलाई आइसोलेसनका रुपमा प्रयोग गर्ने बताएका छन ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा कोरोनाको भयावह अवस्था रहेको हुदा नेपाली काँग्रेस गुल्मीले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु