• सामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार ०७:५९

    बैशाख २६,नेपालगन्ज । सामाजिक अभियान्ता एवं महिला उधमी ताराकुमारी खत्री रोकायालाई पति शोक परेको छ ।

    कोरोना संक्रमणबाट उनका श्रीमान इन्जिनियर पुर्ण बहादुर रोकायको नेपालगन्ज स्थित अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको हो। स्वर्गीय रोकायका श्रीमती,दुईवटा छोरा छन् ।

    इन्जिनियर पुर्ण बहादुर रोकायको निधनप्रति न्युजलाइन्स मिडिया परिवार दुख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु