दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

होमडेलिभरि सुबिधा दिदै नेपाल हाउस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २७ गते, सोमबार १३:१८

काठमाडौ, २७ वैशाख ।खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो क्लास को रेस्टुरेन्ट नेपाल हाउसले होमडेलिभरि सुबिधा दिने भएको छ।

नयाँ भेरियन्टसहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सँगै काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी भएसँगै बालुवाटार र हातिसारमा रहेको नेपाल हाउस रेष्टुरेन्टले ग्राहकको सेवालाई ध्यानमा राखेर उपत्यकाभित्रका विभिन्न ग्राहकको रोजाइअनुसार घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी शुरूवात गरेकोे छ।

रेस्टुरेन्ट संचालक टिका गाैतमका अनुसार लकडाउनका कारण आफ्नो रेष्टुरेन्टमा आएर सेवा लिन नपाएका बालुवाटार,हातिसार क्षेत्र र त्यसवरपर का सेवाग्राहीलाई ध्यानमा राखेर खाना,खाजा र बिशेश बेकरीका परिकारहरूका साथै माता तीर्थ औंसी (आमाको मुख हेर्ने दिनको)लागि मध्यनजर गर्दै बिभिन्न भेराईटीका केकहरू होमडेलिवरी गरिन लागेको जानकारी दिनुभयो ।

“सम्पूर्ण सुरक्षा सम्बन्धि मापदण्ड पुरा गरेर आफ्ना ग्राहकलाई खाना खुवाउने उदेश्यका साथ यो अभियान सञ्चालन गरेका हौँ,”– गाैतमले भन्नुभयो ।

☎️ Order now: 9802322158

For more information 👇
———————
Nepal House Restaurant (Hattisar & Baluwatar)
☎️ Call Us: 01-4410469 / 9802322158
📩 Email: info@nepalhouse.com.np
💻 Website: www.nepalhouse.com.np
#nepalhouserestaurant

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु