• पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधानसरकार अल्झिन जरुरी छैन, पहिले स्थानीय तहको निर्वाचन गराउनुपर्छ : शेरबहादुर केसी

    नेपाल टेलिभिजनको सञ्चालक समिति सदस्यमा आरती चटौत नियुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १७:३५

    २७ वैशाख, काठमाडौँ । नेपाल टेलिभिजनको सञ्चालक समिति सदस्यमा टेलिभिजनकै निमित्त नायव महाप्रबन्धक आरती चटौत नियुक्त हुनुभएको छ । टेलिभिजनका कर्मचारीहरूको तर्फबाट चौटत टेलिभिजनको सञ्चालक सदस्यमा नियुक्त हुनुभएको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले मन्त्रीस्तरीय निर्णय गर्दै चौटतलाई सञ्चालकमा नियुक्त गर्नुभएको हो । सञ्चालकका लागि टेलिभिजनकै देवी सापकोटा लगायतले पनि इच्छा जाहेर गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु