दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

नेपाल टेलिभिजनको सञ्चालक समिति सदस्यमा आरती चटौत नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २७ गते, सोमबार १७:३५

२७ वैशाख, काठमाडौँ । नेपाल टेलिभिजनको सञ्चालक समिति सदस्यमा टेलिभिजनकै निमित्त नायव महाप्रबन्धक आरती चटौत नियुक्त हुनुभएको छ । टेलिभिजनका कर्मचारीहरूको तर्फबाट चौटत टेलिभिजनको सञ्चालक सदस्यमा नियुक्त हुनुभएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले मन्त्रीस्तरीय निर्णय गर्दै चौटतलाई सञ्चालकमा नियुक्त गर्नुभएको हो । सञ्चालकका लागि टेलिभिजनकै देवी सापकोटा लगायतले पनि इच्छा जाहेर गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु