• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ११:३०

    काठमाडौं, २९ बैशाख । नेपाली बजारमा सुनचाँदीको मुल्यमा केही दिनदेखि सामान्य फेरबदल हुँदै आएको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको छ । महासंघको अनुसार बुधबार चाँदीको मुल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु