भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • “ पानी कुलाको”बोलको भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १४:२१

    काठमाडौ । गायक सर्जक सुरज लामिछाने उत्कृष्ठ संगित,संयोजनमा सुरज लामिछाने र सुमधुर स्वरकी धनि गायिका पार्वति सुवेदीको आवाजमा रहेको“पानी कुलाको”बोलको भिडियो सार्वजनिक भएको छ । 

    सुरज लामिछानेको अफिसियल युटव च्यानलवाट सार्वजनिक गितमा बिबेक धिताल र सुरज लामीछानेको शब्द रहेको छ।

    भिडियो मा चर्चित मोडल बिमल अधिकारी गरिमा शर्मा तिलक बहादुर श्रेष्ठ सन्तोष मगराटी को अभिनय रहेको छ। भिडियोलाई राजेश घिमिरेले छायांकन,बिनोद वमले सम्पादन/कलर गरेका हुन् भने काजीश श्रेष्ठले निर्देशन गरेका छन।
    हेर्नुस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु