• बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १७:३५

    काठमाडौं– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ ।

    बिहीबार भएको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराउँदै देवकोटा विजयी हुनुभएको हो । देवकोटाले ५ हजार ८८ मतभार पाउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु