• दिलकी रानी’ को म्युजिक भिडियो सार्बजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १८:४८

    काठमाडौ। सुमधुर आवाजका धनि गायक दिपक पाठक र चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गित ‘दिलकी रानी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।जसमा र्यापर जेम्स बिश्वकर्माको र्याप रहेको छ।
    दिपक पाठकको शब्द तथा संगीत रहेको गीतलाई विश्व अधिकारिले म्युजिक एरेन्ज गरेका हुन् । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ कजिश श्रेष्ठले निर्देशन गरेका छन् भने मिलन बिश्वकर्माको सम्पादन रहेको छ । भिडियोमा चर्चित मोडल दुर्गेश थापा, एन्जल श्रेष्ठ र सान्भी खतिवडालाइ फिचर्ड गरिएको छ। म्युजिक भिडियोलाइ दिव्या शर्मा र बि कौशिकले निर्माण गरेका हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु