• पशुपति शर्मा र सम्झना भण्डारीको स्वर रहेको ‘सारंगी र्‍याई र्‍याई’बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १९:००

    काठमाडौं ।गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वर रहेको ‘सारंगी र्‍याई र्‍याई’बोलको गीत सार्वजनिक भएको छ ।

    छोटो समयमै २० लाख भन्दा बढी भ्यूज पाउँदै ट्रेन्डिङ १ मा रहेको छ ।
    यो गीत हाँस्य शैलीमा तयार पारिएको छ । गायक शर्माको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा मोडल करिश्मा ढकाल र गायक शर्माको अभिनय रहेको छ ।प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु