दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मन्त्री अधिकारीलाई मातृशोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते, शुक्रबार १९:२३

काठमाडौं । वागमति प्रदेशका सामाजिक विकास राज्यमन्त्री डा.रामकुमार अधिकारीलाई मातृशोक परेको छ ।
उनकी ९४ वर्षीया आमा तुलसी अधिकारीको जेष्ठ ५ गते बुधबार निधन भएको परिवारले जनाएको छ । उनमा कोरोना देखिएपछि उपचारका लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भु लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । मन्त्री अधिकारी तीन दाजुभाइमध्ये माइला हुन् । स्वर्गीय अधिकारीका ४ छोरी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु