जंगलमा अलपत्र परेका नेपालीको उद्धार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते, बुधबार १७:२८

१२ जेठ, दिल्ली । अलपत्र नेपाली हरुको उदार कोबिट 19 को महामरिको बिच भारतको महारास्ट बाट नेपाल जाने क्रममा एजेन्ट हरुले ७५ जना नेपाली हरुलाई महारास्ट बाट गौरी फन्टा पुराइदिन भानी ४००० भाडा लिइ महारास्ट र मध्यप्रदेशको बडर नगिक जङ्गलमा अल्पत्र पारी एजेन्ट फरार भएको थिये ।

साना साना बच्चा बिमारी जेष्ठ नागरीले धेरै दुखापाउनु भयेको अबस्थामा गाडी र चालकलाई नियन्त्रणमा लिइ ३ दिनको प्रयासमा बालकृष्ण पाण्डेको नेतृत्वमा नेपाली दूतावास नयाँ दिल्ली , मध्यप्रदेशको गृहमन्त्रालय,नेपालि जनसम्पर्क समितीमध्य भारतका अध्यक्ष लोक मनि घिमिरे रिसिकेस घिमिरे,कमल श्रेष्ठ,सीता अधिकारी, नन्दनी न्यौपाने ,पुजा पाण्डे लागाएतको गैरआवासीय नेपाली सङ्घ भारतको टिमको समेत मिहिनेतले नेजस,नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घलको संयुक्त पहलमा नेपालको गौरी फण्टा बडर सम्म पि सि आर चेक गराइ सम्पुर्ण आबसेक मापण्ड पूरा गरि एजेन्डा भागेपनी चालक र गाडीलाई नियन्त्रणमा लिएको थियो सोही गाडिमा Gj 01 HT 3456को बसमा पठाउन सफल भएका छौ। दलाल हरुलाइ खोज गरि आबस्यक कानुनी कार्वाही गर्ने तयारी भै रहेको छ उनी हरु फरार छ्न । एसै गरि १३० जना लाई एसै गरि बिचैमा ५ दिन देखि अल्पत्र परेको जानाकरी आएको छ हाम्रो सहयोगी टिम , सहयोगमा जुटेकाछौ। दलाल हरुले कारवहि हुन्छ भन्ने डरलेग सहि ठेगाना नदिएको ले अलि गारो परेको छ। भारत रहेका नेपाली हरुलाइ यो महामरिमा सबै कुरा नबुझी यात्रा नगर्ने अनुरोध छ दलालको चङुलबाट बच्चनुहुन को लागि सुचित गरिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु