• गायिका सुस्मिता स्याङ्तानको शब्दमा “सेम निबा छामे”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १३:०६

    काठमाडौँ । गायिका सुस्मिता स्याङ्तानको शब्दमा “सेम निबा छामे” बोलकोगीत बजारमा आएको छ । उक्त गीतको अडियो सुस्मिता स्याङ्तान अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    गीतलाई चर्चित गायक एवं संगीतकार जोगलाल लामाले संगीत र संगीत संयोजनगरेका हुन् भने उक्त गीतमा उनै गायिका सुस्मिता स्याङ्तान,हिदम तामाङ र तेज राज तामाङको आवाज रहेको छ ।

    हेर्नुहोस गीतको अडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु