दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पत्रकारलाई समाजसेवी खड्काको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते, मंगलवार १२:२३

काठमाडौं । श्रमजिवी पत्रकारलाई कल्पना क्राफ्टका प्रवन्ध निर्देशक अमृत खड्काले दैनिक उपभोग्य सामग्री सहयोग गरेका छन् ।
अधिराज्य मिडिया नेटवर्कको सहकार्यमा खड्काले ती सामग्री पत्रकारलाई वितरण गरेका हुन् । दैनिक कार्यक्षेत्रमा खटिने पत्रकारहरु पनि आफैंमा समस्यामा पर्ने गरेको महसुश गर्दै उनले ती सामग्री वितरण गरेका हुन् । अर्काको दुःखको समाचार लेख्ने पत्रकारलाई अप्ठेरो पर्दा आफूले पनि केही सहयोग गर्नुपर्छ भन्ने सोच पलाएको उनले बताए ।
खड्का सामाजिक सेवामा पनि सक्रिय छन् । उनले कोरोना भाइरसको यो संक्रमणमा विभिन्न ठाउँमा स्वास्थ्य सामग्रीका साथै अन्य आवश्यकीय वस्तु पनि वितरण गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु