• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने, प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई धन्यवाद

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १३:२५

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ।

    केहि दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोप सहजिकरणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्राचार गरेकी थिइन्।

    अमेरिकाले नेपाललाई उपलब्ध गराउने खोपको मात्रा कति हो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन।

    कोरोना खोप उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु