पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

पेटको मोटोपना हटाउने सजिलो घरेलु उपाय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते, शुक्रबार १३:३३

काठमाडौ। मोटोपना सुन्दरता नभइकन रोगको पोको भएको चिकित्सकहरुको भनाई रहेको छ। खाइलाग्दो र ज्यानदार बन्नको लागि मोटाउनेहरु कालान्तरमा विभिन्न रोगको शिकार बन्ने गरेको अध्ययनले बताइसकेको छ।

त्यसैलेगर्दा तपाईहरु मोटोघाटो हुनुहुन्छ भने, हाइट अनुसारको ठीकको ज्यान बनाउनु राम्रो हुन्छ। आयुर्वेदिक विधिवाट अनावश्यक रुपमा बढ्ेको पेटको बोसो घटाउन उपयुक्त मानिन्छ। जुन विधि यसप्रकार रहेका छन्–

.दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस्। पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ।

.मनतातो पानीमा एक चिम्टि पहेँलो जुसमा नुन हाल्नुहोस्। यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ।

.सेतो चामलबाट टाढै बस्नुहोस्। यसको सट्टामा तपाईंले गहुँको खाद्यसामग्री बनाउन सक्नुहुनेछ । आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस्।

.गुलियो खानेकुराबाट टाढै बस्नुहोस्। चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ ।

.यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रुपमा प्रशस्त पानी पिउने गर्नुहोस् । केहि समयको अन्तरालपछि पिइएको पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई हटाउने गर्दछ।

६.काँचो मूलालाई चपाउनुहोस्। प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस्। यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ। शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस्। तरकारी र फलफूलमा बढि जोड दिनुहोस्।

.दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु