यस्तो छ आजको मौसम पूर्वानुमानहेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दै

समाजसेवी बिरेन्द्र झा द्वारा किसानलाई उन्नत जातको धानको बिउ हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते, आईतवार १२:०६

मो.मोजिबुल्लाह

जेष्ठ २३,रौतहट। रौतहट जिल्ला ईशनाथ नगरपालिका निवासी समाजसेवी बिरेन्द्र झाले नगरपालिकाका २,३ नम्बर वडाको तिनसय किसानलाई उन्नत जातको धानको बिउ हस्तान्तरण गरेका छन।

बिरेन्द्र झा रौतहटको ईशनाथ नगरपालिकाकी चर्चित समाजसेवी अन्जु झाको पिता हुनुहुन्छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको छ। यस्तो बेलामा झा दैनिक जीवनलाई कष्टकर भएका अति आवश्यक भएको जनताहरूको दुख सुख बुझ्न र सहयोग गर्न घरघर पुुगिरहेका छन ।

कोरोना सङ्क्रमण बढ्दै गएकोले भएको लकडाउनको कारण जिल्लाका सबै बजार तथा पसल बन्द रहेको समयमा खाद्यान्न उब्जनीमा कमी नहोस् । यस्तो अवस्थामा किसान हरूलाई केही मात्रमा राहत होस भन्ने उद्देश्यले ३०० जना किसानलाई १२ किलोको दरले धानको बिउ र ५ किलोको दरले डि.ए.पि.मल समाजका बुद्धि जिवीहरूको सर-सल्लाह अनुसार वितरण गरिरहेको समाजसेवी बिरेन्द्र झाले जानकारी दिनु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु