भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • पत्रकार महासंघलाई मास्क लगाएतका स्वास्थ सामाग्री हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १८:२५

    काठमाडौं ।नेपाल पत्रकार महासंघलाई जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले र एनआरएनए कोरियाका पुर्व अध्यक्ष बिनोद कुवरले सर्जिकल मास्क र के एफ 94 मास्क वितरण गरेका छन । महासंघमा आयोजित एक कार्यक्रममा सम्पादक बगालेले महासचिब रोसन पुरी र सचिब गोबिन्द चौलागाईलाई पाच हजार सर्जिकल मास्क र के एफ 94 मास्क हस्तान्तरण गरेका हुन ।

    प्राप्त मास्क आवश्यकता अनुसार प्रदेश समितिमार्फत सम्बन्धित सञ्चारगृहमा उपलब्ध गराइने महासचिब रोसन पुरीले बताए । महासंघले मास्क उपलब्ध गराउने जनसवाल दैनिकका सम्पादक बगाले र एनआरएनए कोरियाका पुर्व अध्यक्ष बिनोद कुवरलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु