• हालसम्म पाकिस्तानमा आफना नागरिकलाई कोभिड- १९ खोपको १० मिलियन डोज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ११:०८

    काठमाडौं-पाकिस्तानले आफना नागरिकलाई कोभिड- १९ खोपको १० मिलियन डोज लगाउन सफलता हासिल गरेको छ। पाकिस्तान स्थित एनसीओसीले कार्यान्वयन गरेका नीतिहरू जनस्तरबाट सर्हाईएको जानकारी प्राप्त भएको छ । पाकिस्तान सरकारले महामारीको बिरूद्ध खरो उत्रदै आएको बताईन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु