• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ११:४७

    काठमाडौं, २७ जेठ – नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार दुई सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक ९ रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३५५ पुगेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु