भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार २१:४९

    काठमाडौ -प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका मन्त्रिमण्डलका ७ जना मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई सपथ गराएका हुन् । नवनियुक्त मन्त्रीहरु खगराज अधिकारी गृह,राजकिशोर यादव उद्योग ,नारदमुनी राना वन, मोहन वानियाँ, विनाविभागीय,ज्वालाकुमारी साह कृषि ,नैनकला थापा सन्चार,गणेश पहाडी सामान्य प्रशासन र वन राज्यमन्त्री आशा विकले पद तथा गोपनियताको शपथ लिएका हुन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु