काठमाडौ १,असार ।खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने रेस्टुरेन्ट आभाष हर्टकनेक्टले होमडेलिभरि सुबिधा दिने भएको छ।
नयाँ भेरियन्टसहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सँगै काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी छ। जारी भएसँगै रेष्टुरेन्टले ग्राहकको सेवालाई ध्यानमा राखेर विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा अत्याधुनकि सेवासुविधा सहितको रेस्टुरेन्ट आभाष हर्टकनेक्ट उपत्यका भित्रका विभिन्न ग्राहकको रोजाइअनुसार घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी शुरूवात गरेकोे छ।
रेस्टुरेन्ट संचालक भत्त बहादुर गुरूङका अनुसार लकडाउनका कारण आफ्नो रेष्टुरेन्टमा आएर सेवा लिन नपाएका बौद्ध,जोरपाटी,चाबहिल,चुच्चेपाटी बुढानिलकण्ठ,क्षेत्र र त्यसवरपर का सेवाग्राहीलाई ध्यानमा राखेर खाना,खाजा र गाहक को इच्छा अनुसारको खानाका परिकार पयाकिङका साथै होमडेलिवरी गरिन लागेको जानकारी दिनुभयो ।
“सम्पूर्ण सुरक्षा सम्बन्धि मापदण्ड पुरा गरेर आफ्ना ग्राहकलाई खाना खुवाउने उदेश्यका साथ यो पयाकिङका साथै होमडेलिवरी सञ्चालन गरेका हौँ।
खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास निरन्तरता दिदै कुलिनरी अर्थात पाककलामा दशकदेखि विभिन्न देशमा खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान गरेर देश बिदेशमा चर्चा कमाउन सफल एक्जुकेटिभ सेफ समेत रहेका”– गुरूङले भन्नुभयो ।
☎️ Order now:
Tel: 01-4496897
Mob: 9840089415
For more information 👇
———————
Dear All valuable Guests,
Open for Take way & delivery Only,
From (२०७८ आसार १ ) 15 june 2021.
A delight for your mood with hygenic food at your doorsteps. contact us for your favourite food.
Aavash Heartconnect restaurant & Bar Pvt. Ltd
Boudha gate Kathmandu.
Tel: 01-4496897
Mob: 9840089415