• सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दैआज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

    विगत ४५ दिन देखि ‘दिनको एक माना, भ‍ोको पेटलाई खाना’अभियान संचालित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ असार २०७८, मंगलवार १२:०८

    काठमाडौँ — असार १, २०७८ ।

    कोरोनाको दोस्रो लहरमा’दिनको एक माना, भ‍ोको पेटलाई खाना’अभियानका टोली – पीडीत परिवारहरूको घर घर पुगेर सहयोग गरेक छन।

    लायन्स कल्ब कृयटीव युथ, बाबा एज्युकेशन कन्सल्टेन्सी, नेपाल फुड, लायन्स क्लब अफ काठमाडौं, लायन्स क्लब अफ काठमाडौं युथ सिनर्जी, लायन्स क्लब अफ काठमाडौं कृयटि्व एन्टरप्रेनरस र लायन्स क्लब अफ काठमाडौं भेली सेन्नटियलले बिगत ४५ दिन देखि काठमाडौंका बिभिन्न स्थानहरूमा कोरोना संक्रमनपश्चातको लकडाउनले गर्दा पिडित परिवारहरूलाई सेवा पुऱ्याउदै आइरहेको छ।

    रोगलाई मार्न नसकेपनी भोकलाई हामीले मार्न अबस्य सक्छौ भन्ने उद्धेश्यले ‘दिनको एक माना, भ‍ोको पेटलाई खाना’ अभियानका टोली लकडाउनको कारणले पीडित परेको पीडीतहरूको मुहारमा मुस्कान ल्याउनसंगै उनीहरूको घर मा चुल्हो बाल्ने उदेश्यले निरन्तर यो ट‍ोलीले सेवा पुर्‍याउदै आएको छ।

    यस अभियानमा खटिरहेको टोली भन्छन् – ‘हामी अझै ३०० देखी ५०० परीवारको चुल्हो बाल्ने प्रयासमा छौ। ‘दिनको एक माना, भ‍ोको पेटलाई खाना’ अभियानबाट हालसम्म २०० भन्दा बढी पीडित परिवारलाई राहत प्रदान गरेका छौं। ‘

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु