• सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दैआज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

    छोराको जिवन बचाई दिन आमाको हारगुहार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ असार २०७८, मंगलवार १७:४१

    चितवन,असार १–आर्थिक अभावका कारण चितवनको माडी नगरपालिका वडा नम्बर ७, देबेन्द्रपुरकि एक महिलाले आफ्नो छोराको जिवन रक्षा गरिदिन दाताहरु सगं हारगुहार गरेकी छिन ।

    देबेन्द्रपुरकी सीता ढकालको आफ्नो ७ बर्षिय छोरा युनिक ढकालको जन्मदेखी नै रगत सम्बन्धि समस्या भएको र छिट्टै नै बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक सहयोगका लागि सबै सग अनुरोध गर्नु भएको हो ।

    आफ्नो आर्थिक अबस्था अत्यन्तै कमजोर रहेको र छोराको उपचारका लागि काठमाडौंको सिभिल अस्पतालले करिब १५ लाख लाग्ने बताएपछी छोराको उपचारका लागि सहयोग अपिल गर्नु भएको हो ।आफ्नो आर्थिक अवस्था पनि कम्जोर भएकाले आर्थिक सहयोग गरी छोराको जीवन बचाई दिन उनले आग्रह गरिन।

    सहयोग गर्न इच्छुक व्यक्तिले युनिक ढकालको नाममा रहेको कृषि विकास बैक शाखा कार्यलय बसन्तपुर माडी चितवनमा भएको खाता नं 05-088 01502136-01-1 मा या मोवाइल नम्बर ९८६२५५ ६८०८मा सम्पर्क गर्न अनुरोधसमेत उनले गरिन।




    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु