दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हेर्नुस् के छ देशभर कोरोना भाइरसको पछिल्लो अपडेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार १ गते, मंगलवार १८:२४

काठमाडौं, १ असार । आज नेपालमा कोरोना भाइरसका २७ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १२ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ४० हजार ४ सय ३९ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अनुसार आज १३ हजार २ सय ९० जनाको परीक्षणबाट ७ हजार ४ सय ४९ पिसीआर .विधि र ५८ सय ४१ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु