बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

सहारा महिला समाजको संचार संयोजकमा पाैडेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार २ गते, बुधबार २१:४२

काठमाडौं। सहारा महिला समाज केन्द्रिय कार्यालायले संचार बिभागको केन्द्रीय संयोजकमा बिष्णुमाया पौडेललाई नियुक्त गरेकोछ।

समाजको आज बसेको केन्द्रीय समितिले बैंठकले उत्त निर्णय गरेको हो। संस्था पदाधिकारीहरू आज बिशेष कार्यक्रम आयोजना गरी पाैडेललाई स्वागत गरेकोछ।

संचार क्षेत्रमा एक दशक देखि आबद्ध पौडेलले विभिन्न सन्चारमाध्यम हुँदै हाल टिभी टुडे याचडिमा आबद्ध हुनुहुन्छ। स्नातकोत्तर सम्म उच्च शिक्षा हासिल गर्नु भएकि पौडेलले समाचार उद्घोषण तालीम समेत दिदै आउनु भएकोछ ।

नेपाली लोक दोहोरी क्षेत्र र बिशेषगरि स्टेज कार्यक्रमहरुमा अत्यन्तै चर्चामा सुनिएको कार्यक्रम संचालिका,मोडल कार्यक्रम प्रोस्तोताको रुममा अब्बल रहदै आउनु भएकि पाैडेल लोक गित सङीत को माध्यम बाट धेरै दर्शकको मन मुटुमा बस्न सफल हनुभएको छ ।२०१७ मा वहाँले मिसेस ब्युटी कुइन को सेकेन्ड रनर अप को ताज पनि पहिरी सक्न्नु भएको छ। बहुमुखी प्रतिभा देखेर नै संचार बिभागको जिम्मेवारी दिएको सस्थाकी अध्यक्ष बिना दाहालले बताउनु भयो।

सो जिम्मेवारी दिएर स्वागत गर्न पाउँदा आफुहरु निक्कै उत्साहित रहेको अध्यक्ष दाहालको भनाइ छ।संस्थाले दिएको जिम्मेवारीपछि प्रतिक्रिया दिदै बिष्णुमाया पौडेलले भन्नू भयो-सस्थाको प्रगतिको निम्ति निस्ठा पुर्बक लाग्नेछु।बिश्वास गरेर सञ्चार बिभाग जस्तो जिम्मेवार पदमा नियुक्त गरेकोमा सम्पुर्ण केन्द्रिय समिति प्रती धन्यवाद दिदै आभार समेत प्रकट गर्नु भयो।

महिला सहारा समाजले २०६२ सालदेखि सामाजिक कार्यमा कृ कृयासिल रहदै आएकोछ।विशेष गरि दैबिक प्रकोप,बाडीपहिरो,भुकम्पमा समेत उपस्तिथि जनाउदै आएको सो सस्थाले पहिलो र दोस्रो कोरोना महामारिमा खाना खुवाउदै आएको छ भने खाद्यान्न अभावमा चुलो बाल्ने समेत काम गर्दै आइरहेकोछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु