एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • मन्त्री राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७८ असार ४, शुक्रबार २१:१२

    सिरहा-उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत गरिएको छ ।

    मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रवार पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री यादवलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । मन्त्री यादवलाई स्वागत तथा सम्मान गर्न हजारौंको संख्यामा नेता कार्यकर्ता बन्दिपुरस्थित रामदुलारी मावी मैदानमा पुगेका थिए ।

    सो अवसरमा मन्त्री यादवले उनको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाबासीहरुलाई आफुले निराश बन्न नदिने गरि काम गर्ने बताउनुका साथै देशको हितमा हुने गरि काम गर्न प्रतिबद्ध रहेको उनी उल्लेख गरे ।

    जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता समेत रहेका मन्त्री यादवले पार्टिलाई एक ढिक्का बनाइ अघि बढाउन कार्यकर्ता पंक्तीको महत्वपूर्ण हात रहने समेत बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु