भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

मन्त्री राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार ४ गते, शुक्रबार २१:१२

सिरहा-उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत गरिएको छ ।

मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रवार पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री यादवलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । मन्त्री यादवलाई स्वागत तथा सम्मान गर्न हजारौंको संख्यामा नेता कार्यकर्ता बन्दिपुरस्थित रामदुलारी मावी मैदानमा पुगेका थिए ।

सो अवसरमा मन्त्री यादवले उनको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाबासीहरुलाई आफुले निराश बन्न नदिने गरि काम गर्ने बताउनुका साथै देशको हितमा हुने गरि काम गर्न प्रतिबद्ध रहेको उनी उल्लेख गरे ।

जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता समेत रहेका मन्त्री यादवले पार्टिलाई एक ढिक्का बनाइ अघि बढाउन कार्यकर्ता पंक्तीको महत्वपूर्ण हात रहने समेत बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु