हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • नेपाने युथ क्लबको पहलमा स्वास्थ्य सामाग्री

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार २१:२२

    ४ असार,सिन्धुपाल्चोक। नेपाने युथ क्लबको अनुरोधमा कोरोना भाइरस(कोभिड–१९)रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

    नयाँ भेरियन्ट सहित विश्वव्यापी रुपमा फैलिए कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउ अभियानमा नेपाने युथ क्लबको पहलमा
    चौतारा साँगाचाेकगढी नगरपालिका ७ स्वास्थ्य कार्यालयलाई माननीय स्वास्थ तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ द्वारा स्वास्थ्य मन्त्रालय बाट स्वास्थ्य सामाग्री उपलब्ध गराईएको हो।

    हस्तान्तरण कार्यक्रममा चौ.सा.गढि न.पा.वडा ७ का अध्यक्ष उमा प्रसाद दुलाल क्लब का अध्यक्ष रामहरि पराजुली ले संयुक्त रूपमा स्वास्थ कार्यलयका इन्चार्ज केशव नापितलाई रु पाँच लाख बराबरको स्वास्थ सामग्री हस्तान्तरण गरिएको थियौ ।

    स्वास्थ सामग्री सहयोग गर्नु हुने स्वास्थ मन्त्री माननीय शेर बहादुर तामाङ साथै इन्द्रावती गा.पा.९ भोटसिपाका समाजसेवी युवा नेता लायुर लामालाई नेपाने युथ क्लबको तर्फबाट धन्यवाद दिएका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु