दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘विज्ञान बिषय’सम्बन्धी एक दिवसिय तालिम कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार ५ गते, शनिबार १९:१३

काठमाडौं-नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयेाजना तथा गिनिज पब्लिकेसनको संयोजनमा‘विज्ञान बिषय’सम्बन्धी एक दिवसिय तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिममा नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटा, नेशनल प्याब्सनका पुर्ब वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, पाठ्यक्रम बिकास केन्द्रका बिषय बिज्ञ तथा सर्जक डा. चिन्तामणी पन्थी, नेशनल प्याब्सन केन्द्र,प्रदेश,जिल्ला तथा नगरपालिका अध्यक्ष तथा पदाधिकारीहरु, गिनिज पब्लिकेसन्सका अध्यक्ष बिष्णु प्रसाद पौडेल, काठमाडौ जिल्ला अध्यक्ष खडक बस्नेतज्, कार्यक्रम संचालक सचिब अमृत खड्का, प्राविधिक सह कोषाध्यक्ष बिनय श्रेष्ठ लगायत पुर्वको मोरङदेखी पश्चिम कैलालीका विज्ञान शिक्षकहरुको सहभागीता रहेको थियो ।

विज्ञान तालिममा पाठयक्रम, ग्रिड, प्रश्नवली तयारी विधि. कक्षा कृयाकलाप, मुल्यांकन, शिक्षण शिकाई विधि आदी बारे केन्द्रित रहि सिकाई र छलफल भएको थियो। यस तालिमको संयोजन नेशनल प्याब्सन काठमाडौ जिल्ला उपाध्यक्ष तथा तालिम संयोजक मनोज (होम बहादुर अधिकारी) ले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु