हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • नेप्से आज ६३ दशमलब ११ अंकको गिरावट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ असार २०७८, आईतवार १६:२०

    काठमाडाैं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार ६३ दशमलब ११ अंकको गिरावट आएको छ । यससंगै नेप्से २ हजार ९ सय ५ दशमलब ३२ विन्दुमा थामिएको छ । आज ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार भएको हो ।

    आज ५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । जसमा गुराँस फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत परियोजना र तारागाउँ रिजेन्सी लिमिटेड रहेका छन् ।

    आज १७५ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । तीन वटा कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन । आजको कारोबारको सर्वाधिक गुमाएने कम्पनीमा य’नियन हाइड्रोपावर लिमिटेर रहेको छ भने सबै भन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको रहेको छ । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ ।

    सेबोनले सूचना जारी गरेको दोस्रादिनसम्म पनि खासै ठुलो नकारात्मक प्रभाव नदेखिएको शेयर बजारमा साताको पहिलो दिन आज आइतबार उच्च गिरावट देखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु