
६,असार काठमाडौं । नेपाल डेरी एसोसिएसनले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हान गरेको छ ।
अध्यक्ष राधाकृष्ण सापकोटा र महासचिव प्रल्हाद दाहालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतीक चिन्ह प्रयोगका लागि सबै व्यवसायीलाई आग्रह गरेका हुन् ।
हेर्नुस् प्रेस विज्ञप्ति


