आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • होमडेलिभरिको सुबिधा दिदै खाँडादेवी फूडल्याण्ड

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ असार २०७८, सोमबार २१:३७

    काठमाडौ ७,असार। खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने रेस्टुरेन्ट खाँडादेवी फूडल्याण्ड रेस्टुरेन्ट एण्ड बारले होमडेलिभरि सुबिधा दिने भएको छ।

    नयाँ भेरियन्टसहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सँगै काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी छ।जारी भए सँगै रेष्टुरेन्टले ग्राहकको सेवालाई ध्यानमा राखेर कलंकीमा अत्याधुनकि सेवासुविधा सहितको रेस्टुरेन्ट खाँडादेवी फूडल्याण्डले रिङरोड भित्रका विभिन्न ग्राहकको रोजाइअनुसार घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी शुरूवात गरेकोे छ।

    खाँडादेवी फूडल्याण्ड रेस्टुरेन्ट संचालक रमेश केसीका अनुसार लकडाउनका कारण आफ्नो रेष्टुरेन्टमा आएर सेवा नपाएका लागि सेवा दिन कलंकी,सितापाईला,कालिमाटी,आसपासका सेवाग्राहीलाई ध्यानमा राखेर खाना,खाजा र गाहक को इच्छा अनुसारको खानाका परिकार पयाकिङका साथै होमडेलिवरी गरिन लागेको जानकारी दिनुभयो।

    खाँडादेवी फूडल्याण्डमा चिकेन,मटन,बदेल ,लोकल कुखुरा,टर्की का सेकुवा,विभिन्न थरीका मम,तास,रोस्ट,बगर,खाजा सेट,थाली खाना, पिजा,चिल्ली,पोलेको,वोइल,साधैको,सुप,चाउमिन लगाएत नेपाली,चाइनिज,कन्टिनेन्टल खाना तथा पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न“खाँडादेवी फूडल्याण्डमा”स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको छ।

    हामीले ग्राहकहरुको इच्छा बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास गर्ने उद्धेश्यका साथअगाडि बढेका छाै।अहिलेको कोरोना भाइरसको अवस्थालाई हेरेर हामीले सम्पूर्ण सुरक्षा स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा गरेर आफ्ना ग्राहकलाई खाना खुवाउने उदेश्यका साथ यो पयाकिङका साथै होमडेलिवरी सञ्चालन गरेको एजुकेटिभ सेफ गोपि थापाले बताउनु भयो ।

    ☎️ Order now:

    Tel: 01-5225273
    Mob: 9841684034
    9851029634
    9851005489

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु