• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    अनेरास्ववियुका विद्यार्थी नेताकाे पहलमा स्वास्थ्य सामाग्री वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ असार २०७८, मंगलवार २१:०१

    भक्तपुर-असार ८ गते, अनेरास्ववियुका विद्यार्थी नेताकाे पहलमा स्वास्थ्य सामाग्री वितरणगरिएको छ।

    स्वास्थ्य कार्यालय भक्तपुरकाे सहयोग र अनेरास्ववियु केन्द्रीय सदस्य विद्यार्थी नेता दिपेश विसुन्केकाे विशेष पहल कदमीमा सानाेठिमी क्याम्पसमा अध्ययनरत दृष्टि विहिन विद्यार्थीहरुलाई दैनिक जिवनमा आवश्यक पर्ने ९ थरीका स्वास्थ्य सामाग्रीहरु सानाेठिमी क्याम्पसका विद्यार्थी रामप्रमाेद शाहलाई एकमुष्ट रुपमा हस्तान्तरण गरिएकाे थियाे।

    हस्तान्तरण गर्न अनेरास्ववियुका केन्द्रीय सदस्य नवीन शर्मा र भक्तपुर क्याम्पसका विद्यार्थी नेता जाेशा मगर समेतकाे उपस्थिति रहेको थियाे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु