• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    रक्तदान कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार २०:२४

    ११,असार काठमाडौं ।श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’अन्तर्गतको आकस्मिक रक्तदान सम्पन्न भएको छ।

    विश्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाईरसका साथै केही दिन देखि जारी वर्षाले देश नै प्रभावित भईरहेका कारण जो कोहिलाई पनि रगतको अभाव नहोस् भन्ने उदेश्यका २१ जनाले रक्तदान गरेका छन् ।कागेश्वरी मनहरा नगरपालिका वडा ७ कार्यलय परिसरमा दाेलखा युनाइटेड क्लबकाे व्यबस्थापन सहयाेगमा रक्तदान सम्पन्न भएको हो ।

    नयाँ भेरियन्टसहितको कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरिएको सामाजिक अभियान्ता एवम्‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ की आयोजक श्वेता श्रेष्ठले जानकारी दिईन् ।

    श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’अन्तर्गत हालसम्म ४० पटक रक्तदान कार्यक्रम गरिएको र ५७० युनिट रगत संकलन भएको पनि सामाजिक अभियान्ता श्रेष्ठले बताईन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु