हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. ढकाल नियुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ असार २०७८, आईतवार १०:३४

    गोरखा । गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त हुनुभएको छ । तत्कालिन कसमस डेभलपमेण्ट बैंकका अध्यक्ष डा.ढकाललाई वित्तीय संस्थाको आषाढ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

    Administrative Science विषयमा विद्यावारिधि गर्नुभएका डा.ढकाल विगत ३० वर्ष देखि प्राध्यापन र अनुसन्धान क्षेत्रमा आवद्ध रहँदै आउनु भएको छ । साथै उहाँसंग साविक कसमस डेभलपमेण्ट बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा ६ वर्ष काम गरेको अनुभव छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु