• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    फोन पेले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर योजना, आइफोन १२ देखि एक लाख रूपैयाँसम्म जित्न सकिने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ असार २०७८, सोमबार २०:०१

    काठमाडौं ।फोन पेले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर योजना, आइफोन १२ देखि एक लाख रूपैयाँसम्म जित्न सकिने
    १४ असार, काठमाडौँ । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । यस अफरमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ ।

    फेन पेका अनुसार दैनिक सबैभन्दा बढी रिफर गर्नेले एकहजार रूपैयाँप्राप्त गर्न सक्ने छन् । यस योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले रू १० हजार प्राप्त गर्न सक्नेछन् ।

    यस योजनाको बम्पर उपहारमा तीन जना भन्दा बढीलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत रू १ लाखजित्न सकिनेछ । फोन पे एप डाउनलोड गरी लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु