• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    असार १५ को अवसरमा फेसियल हाउसबाट नायिकाको फोटो सुट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ असार २०७८, मंगलवार ११:२२

    काठमाडौं । सौन्दर्यलाई विशेष महत्व साथ हेर्दै आएको फेसियल हाउसले असार १५ को उपलक्ष्यमा माटो थिममा नायिका तथा मोडल करुणा श्रेष्ठको फोटो सुट गरेको छ ।

    फेसियल हाउसले सौन्दर्यको जगतमा आफ्नो बेग्लै पहिचान बनाइसकेको छ। उसले आफ्ना सेवाग्राहीलाई सकेसम्म सहज दरमा उत्कृष्ठ सेवा दिँदै आएको हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुषमा महरा बताउँछिन् ।

    महरा फेसन शो र फोटो सुटको माध्यमबाट पनि आफ्नो सौंन्दयलाई फिट राख्न सकिने बताउँछिन् । महराले काठमाडौं उपत्यकामा मात्र नभएर विभिन्न मुख्य शहरमा पनि सेवाग्राहीको मागलाई सम्वोधन गर्दै सेवा दिइरहेकी छिन् ।


    असारमा हुने रोपाँईलाई लोकेशन बनाएर गरिएको फोटो सुुटमा आकर्षक र मनमोहक भएको महराको भनाई छ । टिभी कार्यक्रम प्रस्तोतासमेत रहेकी करुणा मिस कलेज २०११ को विजेता पनि हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु